Wednesday, August 31, 2011

साथीहरु तथा बन्धुहरुलाई फेसबूक ले नजिक्याएको खुशी!!!


 फेसबूकमा आफ्नो गोत्रका बन्धुहरुलाई एकैठाउमा एउटा पेजमा समाहित गरौन त भनी अढाइ महिना अगाडि निर्माण गरिएको फेसबूक पेज मा आज हाम्रो (निकै थोरै संख्यामा रहेका भनिएका बश्याल-बस्याल हरुको) संख्या ८८८ पुगेको छ। यद्धपी हामी सबैले एकअर्कालाई राम्रोसँग चिनेका छैनौ, तर पनि हामी सबै खुशी छौ किनभने यसको छुटटै बिशेषता छ भन्ने हामीमा विश्वाश छ। 
888!!!!!!!!!!!!!! What a unique number of our Bashyal Basyal Samaj!!!!!!!!!!!! 
Actually this is spreading worldwide! We all are proud of it!!!!!!!!!! 
I hope everyone of our samaj must find it interesting!!!!!!!!!!!!!!
I am very sorry that I may not know all of you but this is my pleasure to see in one page as our "bansha". 
I had really thought of it by heart to bring as many of my "bandhus" as I could!!!!

No comments:

Post a Comment