Nepal पोस्ट . Com
A personal blog on... Information & News; Entertainment & More
Tuesday, February 20, 2018
Monday, April 16, 2012
एस पी रमेश खरेलको पौरख
एस पी रमेश खरेलको पौरख
उनी आए र छोटो कार्यकालमै पर्सावासीको मन जिते । १० महिनाको आफ्नो छोटो कार्यकालमा प्रहरी उपरीक्षक रमेश खरेलले शान्तिसुरक्षा कायम राख्न तथा अपराध र तस्करीविरुद्ध थालेको अभियानले स्कुले विद्यार्थीदेखि उनका अभिभावकसमेत एसपी खरेलका समर्थक भए । ‘अन्याय, आपत र कष्टमा परेकाको उद्धारका लागि उनले देखाएको तत्परताले छोटो अवधिमै उनी सबैको मन जित्न सफल बने,’ नागरिक समाजले गरेको अभिनन्दन समारोहमा डा. श्यामसुन्दर दासले भने, ‘उनी सबै मनका ढुकढुकी बनेका छन् ।’ चौबीसै घन्टा फोनमा उनको उपलब्धता, प्रहरीभित्रको भ्रष्टाचार नियन्त्रण हुनुका साथै तस्करी, अपराध र गुन्डागर्दीविरुद्ध अभियानलाई जनताले सराहना गरेका थिए ।Monday, January 23, 2012
Sunday, September 11, 2011
International Artists Forum अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका: राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त कलाकार स...
International Artists Forum अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका: राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त कलाकार स...: करिब तीन बर्ष अघि गठन भै अमेरिका र अन्य देश हरुमा समेत गीत, संगीत, कला, संस्कृतिका लागि सक्रिय रुपमा काम गरिरहेको, हाल सम्म बिभिन्न देशहरु...
Monday, September 5, 2011
मुसा पसेपछि काठमाडौँबाट ब्याङ्कक उड्न ठीक्क परेको जहाज रोकियो
काठमाडौँ, भदौ १९,
एक सय ३३ यात्रु बोकेर ब्याङ्कक उड्न ठीक्क परेको नेपाल वायुसेवा निगमको बोइङ ७५७ नाइन एन- एसीबी जहाजमा एउटा मुसा पसेपछि उडान रद्द भएको छ।
बिहान नौ बजे उड्न लागेको जहाजमा पसेको मुसा डेढ घण्टा खोज्दासमेत नभेट्टिएपछि ग्राउन्डेड गरिएको छ। निगमको हाल सञ्चालनमा रहेको एउटै मात्र जहाज ग्राउन्डेड भएपछि अब ऊसँग अन्तर्राष्ट्रिय उडानका लागि कुनै विमान छैन। निगमको अर्को बोइङ बनाउन तीन हप्तका लागि इजरायल पुगेको छ।
एक सय ३३ यात्रु बोकेर ब्याङ्कक उड्न ठीक्क परेको नेपाल वायुसेवा निगमको बोइङ ७५७ नाइन एन- एसीबी जहाजमा एउटा मुसा पसेपछि उडान रद्द भएको छ।
बिहान नौ बजे उड्न लागेको जहाजमा पसेको मुसा डेढ घण्टा खोज्दासमेत नभेट्टिएपछि ग्राउन्डेड गरिएको छ। निगमको हाल सञ्चालनमा रहेको एउटै मात्र जहाज ग्राउन्डेड भएपछि अब ऊसँग अन्तर्राष्ट्रिय उडानका लागि कुनै विमान छैन। निगमको अर्को बोइङ बनाउन तीन हप्तका लागि इजरायल पुगेको छ।
Sunday, September 4, 2011
लघु उपन्यास: जिजीबिषा (भाग ६)
जिजीबिषा
-5_
k/LIffsf] ;dozfl/0fL klg k|sflzt eof] k|yd jif{sf] . k/LIffsf] tof/L ;fdfGo ¿kdf x'Fb} uof] . Psflt/ cfˆgf] l:yltnfO{ sfod} /fVg sDd/ s:g' k/]sf] lyof] eg] csf]{lt/ ljrlnt dgnfO{ nufd nufpg' k/]sf] lyof] . jf:tljstfsf] kbf{kmf; gePsf] x'gfn] efjgfx¿ bldt cj:yfdf g} lyP . slxn]sflxF kL8f c;x\o x'GYof] / dnd nufpg] k|oTg u/L lgsf] kfg]{ r]i6f /fVy]F . lzIf0f k]zfdf ;+nUg lyPF . ;dosf] cefj lyof] . s]xL u/L b'O{–tLg 306fleq ;f/f s'/fx¿ v]Nby] dgdf . Pp6f lglZrt sfddf vl6Psf] JolQmnfO{ w]/} cltl/Qm af]em ylkPsf] dx;'; x'GYof] dnfO{ . cWoog d]/f] k|d'v st{JonfO{ pgsf] ;Demgf d]/f] bf];|f] Jojwfgn] / cWofkg d]/f] t];|f] afWotfn] km:6fpg] cj;/af6 jl~rt kfg{ x/k|oTg k|of; gu/]sf xf]Ogg\ .
Subscribe to:
Posts (Atom)